Author: admin

वैज्ञानिकहरूले बोसो ऊतकको खराबी र मेटाबोलिक रोगबीचको आश्चर्यजनक सम्बन्ध उजागर गर्दैछन्। उनीहरूले देखाएका छन् कि अत्यधिक बोसो वा अत्यन्त कम बोसो — दुवैले शरीरमा उस्तै प्रकारका गम्भीर अव्यवस्था सिर्जना गर्न सक्छन्।

किन धेरै बोसो गुमाउनु पनि मोटोपनाजत्तिकै खतरनाक हुन सक्छ?

धेरै मानिसहरूले शरीरको बोसोप्रति नकारात्मक सोच राख्छन्, तर वैज्ञानिकहरूले अहिले बुझिसकेका छन् कि एडिपोज ९बोसो० ऊतक स्वास्थ्यका लागि अत्यन्त आवश्यक हुन्छ। यसले सक्रिय अंगको रूपमा काम गर्छ, जसले मेटाबोलिज्ममा केन्द्रीय…

वर्षको पहिलो कारोबार दिनमा नेप्से सूचक ३३ अंकभन्दा बढीले वृद्धि

वर्षको पहिलो कारोबार दिनमा नेप्से सूचक ३३ अंकभन्दा बढीले वृद्धि

नेपाली नयाँ वर्षको पहिलो कारोबार दिनमा नेप्से सूचक ३३ अंकभन्दा बढीले वृद्धिनेपाल स्टक एक्सचेन्ज ९नेप्से० को सूचक मंगलबार ३३।२७ अंकले बढ्दै २,८६६।८७ बिन्दुमा बन्द भएको छ। यससँगै आर्थिक वर्ष २०८३…

अमेरिकाले दाबी गरेको छ कि क्युबाले रूसको तर्फबाट युक्रेनसँग लड्न पाँच हजार लडाकू पठाएको छ।

डोनाल्ड ट्रम्प सरकारले अमेरिकी संसदलाई दिएका जानकारीअनुसार क्युबाले रूसलाई मात्र कुटनैतिक र राजनीतिक समर्थन दिएको छैन, युद्ध लड्न लडाकू पनि पठाएको छ। क्युबाले आधिकारिक रूपमा सबै लडाकुहरू पठाएको प्रमाणित नगरे…

आज रात च्याम्पियन्स लिग क्वार्टरफाइनल दोस्रो लेग

आज रात च्याम्पियन्स लिग क्वार्टरफाइनल दोस्रो लेग

आज रात च्याम्पियन्स लिग क्वार्टरफाइनल दोस्रो लेग सेमिफाइनलका लागि कडा प्रतिस्पर्धा युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युएफा च्याम्पियन्स लिग अन्तर्गत आज रात क्वार्टरफाइनलका दुई महत्वपूर्ण दोस्रो लेगका खेल हुँदैछन्। सेमिफाइनलमा…

जेसिजद्वारा क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्म्पन्न

जेसिजद्वारा क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्म्पन्न भएको छ। टाडी सौराहाचोक स्थित होटेल सौराहा गेट अवय मा एक कार्यक्रममा उक्त क्यालेण्डर बिमोचन तथा नया वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न…

त्रिवि क्याम्पस स्ववियु अध्यक्षद्वारा कार्यकक्षमा ‘ग्रेटर नेपाल’ नक्सा राखियो

काठमाडौं। त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पसका स्ववियु अध्यक्ष दीपक जोशीले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन्।प्रधानमन्त्री बालेन शाहलाई स्मरण गराउने उद्देश्यसहित उक्त नक्सा राखिएको उनले बताएका छन्।दार्चुलाका बासिन्दा रहेका…