नेपाली नयाँ वर्षको पहिलो कारोबार दिनमा नेप्से सूचक ३३ अंकभन्दा बढीले वृद्धि
नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को सूचक मंगलबार ३३।२७ अंकले बढ्दै २,८६६।८७ बिन्दुमा बन्द भएको छ। यससँगै आर्थिक वर्ष २०८३ को सुरुआत बजार तथा व्यवसायिक मनोबलका हिसाबले सकारात्मक देखिएको छ।
कारोबार सुरु हुँदा नेप्से सूचक २,८३३।६० बिन्दुमा खुलेको थियो। कारोबार अवधिभर सूचक क्रमशः उकालो लाग्दै अन्ततः सोही दिन उच्च बिन्दु छोएर २,८६६।८७ मा पुगेर बन्द भएको हो।
?????????????????????????????????????????????????????????