नेप्से सूचकमा ३३.८४ अंकको गिरावट, बुधबारको वृद्धिपछि बजारमा करेक्सन
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचक आज ३३.८४ अंकले घट्दै २,८३३.०४ बिन्दुमा बन्द भएको छ। अघिल्लो दिन देखिएको उत्साहजनक वृद्धिपछि आज बजारमा करेक्सन देखिएको हो। बुधबार नेप्से सूचक ३३।२७ अंकले…

